Saturday, December 27, 2008

मेरी रानी

In the bollywood mostly i like rani and there is no word to express because she is very cute, gergous, lovely and especially i like her lovely voice.











which one दो you like please comment here

Sunday, November 30, 2008

भावी नेपाल






के नेपाल लाई हामी यस्तो बनाउन सक्छौ ?



कर्णाली केबल कार(बायाँ) (लिम्बूवान एक्सप्रेस दायाँ)




नेपालपहाडीreailways pokhara city (टूरिस्ट एरिया )
हरेक नेपाली ले कल्पना गरेको यो नेपाल के सम्भव छ त? नयाँ नेपालमा ......?
नेता हरुको दिमाख कता chha..?

Wednesday, November 5, 2008

मायाले


किन मायाले रुवाइंदिन्छ मलाई
किन यादले तड्पाइदिन्छ मलाई
जती टाढा हुन्छ्यौं तिमी
मनमा चाहात बढ्दै जान्छ
जती खोज्छु भुल्न मैले
नशा नशामा चढ्दै जान्छ
किन छायाले लुकाइंदीन्छ मलाई
किन मायाले रुवाइंदिन्छ मलाई
फूल संगै जून दिएं
उल्टै मलाई के के सोच्यौ
चोखो मेरो निश्छल माया
बंधकिमा कसलाई बेच्यौ
सधै तिमी पराई भयौ
खै! कुन तुलोमा मलाई जोख्यौ ?
काडाबिच तिमी फूल्यौ .......
टीप्न खोज्दा मुटु कोप्यौ
किन चाहानाले डुवाइदिन्छ मलाई ?
किन मायाले रुवाइदिन्छ मलाई ?

Tuesday, October 28, 2008

रमाइलो तिहार






"भन भन भाई हो
देउसिरे ........
तिहारै आयो देउसिरे ....."
२०६५ को शुभ दीपावालिको संपूर्ण मेरा शुभ चिन्तकमा शुख शान्तिको शुभकामना !!!!
( आफु प्रदेशमा भएपनि मेरा दीदी बहिनी हरुलाई यसै ब्लॉग मार्फत शुभकामना दीन चाहन्छु )

Wednesday, October 22, 2008

मेरो म्याग्दी


मेरो जिल्ला म्याग्दी कति सुंदर छ तर पनि आज म मेरो यो ठाउँ
भन्दा धेरै टाढा छू सात samundra pari .....
anyway it is dancing in my eyes all the time even iam so far from this place.
I having some sweet memory and some forgeted
but never forget to miss such a lovely place.
"My myagdi is a great ownself"

Sunday, October 19, 2008

संसारमा को ठुलो

संसारको सबै भन्दा ठुलो भवन जो दुबई माँ बन्दैछ।
एक पटक हेर्नुहोस यहा ....ल

Saturday, October 18, 2008

माया

मेरो माया मेरो गाउँलाइ................

Sunday, October 5, 2008


Happy bijaya Dashami for everyone who recognize to me. It may creats fun, enjoy,peace
and progress upon us।"Durga Mata Le sabaiko Raksha Garun"
Pradip

Tuesday, September 23, 2008


This flood victims many nepali soul again.
Heartly condolence to death body.

Monday, September 8, 2008

कोशी ले बगएका सपनाहरु ....






आमा को मिर्त्यु पछि टुहुरा बनेका यी अनुहारहरू...........

Tuesday, August 26, 2008






















































































हामी अफिसको गत मा फोटो खिचाउँदै....... पिकनिकमा खाना खाँदै मेरो साथी राजू .....



क्या मिठो छ है गर्मीमा .........

Tuesday, August 19, 2008

ओलम्पिक

Hope to be in this olympic Deepak wiil do best porfomance for nation and he will bring medal to us. so please everybody pray to God for his bless to Nepal and Nepalese.
दीपक जी लाई मेरो धेरै धेरै शुभकामना
(बेइजिंग ओलम्पिक २००८ )

प्रचंडा लाई


फाली मिकुंडो शूट लायौ देखाइँदेउँ सबलाई भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश
बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले
अगाडी बढुन पाइला तिम्रा नलागोस कतै ठेश
जनता को कसम खाएका तिम्ले कुर्चिमा नपोख्न्नुँ
दायाँ बायाँ तेर्सो र ठाडो नखेले फोहोंरी खेल
जनता को काखमा लुकेको हिजो , भोली नि चाहिने छ
सम्झीयेऊ भने कर्णाली , रोल्पा हुनेछौ सबको बेश
प्रचंड अल्ली पोल्छकि कतै पुष्प नै राम्रो भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश

Sunday, August 17, 2008



यी आखाँहरू तिम्रो प्रतिक्षामा................

Tuesday, August 12, 2008

कर्म



हारेको कर्म रोएको मन बोकेर जानु कहाँ...?

आखाँ को आँशु बगेर आयो पोखेर जानु कहाँ ...?

सकिन भुल्न बिछोडको पीडा सम्झेर अतित

धेरै र थोरै मायाको तौल जोखेर जानु कहाँ .....?

छोडेर मलाई निस्ठुरी गयौ धनको पिछाडी

आफु त एक्लै भट्टीमा रक्सी धोकेर जानु कहाँ....?

पर्खाइं को पीडा कसरी सहनु गढ़दै बेस्सरी

बिग्रेको मनमा ताला चापि ठोकेर जानु कहाँ...???????????????????????????????

(छोड़ी जाने लाइ समर्पित )

Sunday, August 10, 2008

हाम्रो गौरव






यस्तो सुन्दर हाम्रो देश कसको होला अरु .........

साथी संगको यो क्षण


बिदेसी भूमिमा सथिसंगको यो क्षण बिर्सी
नसक्नुको हुदोरहेछ ........

Saturday, August 9, 2008

तिमी

मस्किन्छेयौ ठस्किन्छेउ तिम्रो बातै ठुलो
चिप्लियरा फुत्किहाल्ने निस्ठुरीको जातै ठुलो

जिस्किना त मन थियो सामिप्यमा लठ्ठीयर
बोल्दा बाहिर उछिट्टीने तिम्रो त्यों दाँतै ठुलो

धर्तीको फूल दिदापनि आकाशको जून माग्ने
जति दियो उती थाप्ने मायालूको हातै ठुलो

नदेखेसी के के हुने देखे पनि केहि नहुने
झ्याँम्मा लाग्ने कस्तो मायाजाल को यो मातै ठुलो










































































































दिक्टोमी heart


नेपालका नेताहरु को टाउको येस्तै भएर नेपाली जनता ले
दुःख पाइरहेका छन... अब नेपाली जनता ले यिनीहरुको
टाउको फेरिदिने बेला आएको छ त्यसैले हामी कम्बर कस्ने बेला आएको छ ....ल है ...सोचौ बेलैमा ....